गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाँदै

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने भएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

भारतमा हुने बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् ।

प्रकाशित मितिः   २०८३ असोज २६ at 2:56 pm 

  • कमेन्ट (Comment)