समाचार
कभर स्टोरी
राजनीति
बजार/अर्थतन्त्र
विचार/ब्लग
कला/साहित्य
घुमफिर
मनोरञ्जन
किताब
अन्य
समाज
ग्लोबल
स्वास्थ्य
खेलकुद
कनका खबर
चन्दननाथ सहकारीले तीन लाख केजी स्याउ विक्रीवितरण गर्दै
ग्वार्कोमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ जना घाइते
कर्णाली प्रदेश सरकारमा भागबन्डा नमिल्दा मन्त्री नियुक्ति अन्योल
नेपाल टेलिभिजनको उपकरण खरिदमा अनियमितता, मन्त्री तिमिल्सिनासमक्ष प्रतिवेदन पेस
वडा कार्यालयको शिलालेखमा उपाध्यक्षको नाम नराखिएको विषयमा प्रश्न
निर्मल पुर्जासहित ३ आरोहीको शव आधार शिविर ल्याइयो
राष्ट्रिय कृषि नीति, २०८३ जारी
ओलीसँग हिक्मत कार्कीले भने– मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ
गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ
ग्यासमा कृत्रिम अभाव र कालोबजारी गरे कडा कारबाही गर्ने मन्त्रालयको चेतावनी बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको र नियमित माग धान्न सक्ने गरी आयात भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्ट पारेको छ। विभिन्न माध्यमबाट ग्यास अभावका खबर सम्प्रेषण भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ। अघिल्ला वर्षको यसै अवधिको तुलनामा हाल पर्याप्त परिमाणमै ग्यास आयात र वितरण भइरहेको मन्त्रालयले जनाएको छ। साउन महिनादेखि पुनः भरी सिलिन्डर वितरण प्रारम्भ गरिएपछि ग्यासको मागमा एकाएक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र कूटनीतिक पहललाई निरन्तरता दिइरहेको तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमार्फत बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। ग्यास वितरणको असहजता केही दिनमा पूर्ण रूपमा समाधान हुने भएकाले अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न मन्त्रालयले उपभोक्ताहरूसँग अनुरोध गरेको छ।
1
2
3
…
45
46
47
Next »
Search
Search
विचार/ब्लग
सबै
प्रतिनिधिसभा सदस्यहरूको सहभागितामा जनकपुरमा बृहत् सर्वपक्षीय छलफल हुँदै
कनका खबर
माई सस्पेन्सन टुर अफ रिखिदेव
विश्व प्रकाश
अनार्थ बालबालिका संग जन्मदिन मनाउँदै गौरव: साथमै केक काटेर वितरण गरे उनिहरुलाई पोषाक
विश्व प्रकाश
कर्णालीका महिला :कविता
कनका खबर
कभर स्टोरी
सबै
वडा कार्यालयको शिलालेखमा उपाध्यक्षको नाम नराखिएको विषयमा प्रश्न
लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल कनकासुन्दरी गाउँपालिका
माई सस्पेन्सन टुर अफ रिखिदेव
‘राेटरी जर्नाे अर्वाड-२०२५’ बाट जुम्लाका पत्रकार सागर परियार पुरस्कृत