ब्रोड पिक हिमपहिरोमा निम्स पुर्जासहित १० आरोहीको निधन

पाकिस्तानस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ नेपाली र ४ विदेशी आरोहीको दुःखद निधन भएको छ।

दिवङ्गत नेपाली आरोहीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा (किलु), ग्यालु शेर्पा र नावाङ थिन्दु शेर्पा रहेका छन्।

प्रकाशित मितिः   २०८३ साउन १६ at 7:42 pm 

  • कमेन्ट (Comment)